काङ्ग्रेस विधानमा १३ पदाधिकारी राख्ने सहमति, कोषाध्यक्षबाहेक सबै निर्वाचित

काठमाडौं । नेपाली काङ्ग्रेसको विधान मस्यौदामा लामो रस्साकस्सीपछि पदाधिकारीको सङ्ख्या र चयन प्रक्रियाबारे शीर्ष नेताहरुबीच सहमति भएको छ । शीर्ष नेताबीच एक सभापति, दुई उपसभापति, दुई महामन्त्री, सात सहमहामन्त्री र एक कोषाध्यक्षसहित १३ पदाधिकारी राख्ने सहमति भएको प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिनुभयो । कोषाध्यक्षबाहेक सबै पदाधिकारी निर्वाचित हुने र कोषाध्यक्ष भने निर्वाचित केन्द्रीय सदस्यबाट सभापतिले … Continue reading काङ्ग्रेस विधानमा १३ पदाधिकारी राख्ने सहमति, कोषाध्यक्षबाहेक सबै निर्वाचित